• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा सबै भन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका

धनगढी, २९ साउन /   जिल्ला अदालत कैलालीमा एक वर्षमा ७६८ जना सम्बन्ध विच्छेदका लागि पुगेका छन्। जिल्ला अदालत कैलालीमा दर्ता हुने मुद्दाहरूमा सम्बन्ध विच्छेदका सबै भन्दा बढी रहेका हुन्।

आर्थिक वर्ष २०८०/०८१ मा जिल्ला अदालतमा ७६८ मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएका छन्। अदालतमा दर्ता भएका सम्बन्ध विच्छेदका मुद्दामा ५८६ मुदा फर्छ्यौट गरिएका छन्। चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १८२ मुद्दा जिम्मेवारी सरेर आएका छन्। जिल्ला अदालत कैलालीका स्रेस्तेदार मानबहादुर विष्टले सबै भन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका दर्ता हुने गरेका बताए। उनले भने, ‘कैलालीमा सबै भन्दा बढी मुद्दा सम्बन्ध विच्छेदका दर्ता भएका छन्। सम्बन्ध विच्छेदपछि लागुऔषधका मुद्दा बढी छन्। बैङ्किङ कसुर र चेक अनादरका मुद्दाहरू पनि धेरै छन्।’

जिल्ला अदालत कैलालीमा आर्थिक वर्ष २०८०/०८१ मा जम्मा २५८२ मुद्दा दर्ता भएकोमा ७६८ वटा सम्बन्ध विच्छेदका मुद्दाहरू रहेका छन्। जिल्ला अदालतले एक वर्षमा २९११ मुद्दा फर्छ्यौट गरेको छ। आर्थिक वर्ष २०७९/०८० बाट १५१२ मुद्दाको जिम्मेवारी सरेर आएका थिए। २५८२ मुद्दा गत आर्थिक वर्षमा दर्ता भएका हुन्। गत आर्थिक वर्षमा मुद्दाको सङ्ख्या ४१९४ पुगेको थियो। चालु आर्थिक वर्ष २०८१/०८२ का लागि १२८३ मुद्दाको जिम्मेवारी सरेर आएका छन्। जिल्ला अदालत कैलालीमा चार जना न्यायाधीशको दरबन्दी रहेको छ। चार वटा इजलास रहेका छन्।

तर, मुद्गदाको सङ्ख्या धेरै हुने भएकाले सबै मुद्दा फर्छ्यौट हुने गरेका छैनन। विष्टले भने, जिल्ला अदालतमा चार जना न्यायाधीशको दरबन्दी रहेको छ। चार जना न्यायाधीश छन। चार वटा इजलासबाट काम हुँदै आएको छ। तर, मुद्गदाको चाँप धेरै छ। अझै २ जना न्यायाधीशको खाँचो कैलालीमा छ।’

मङ्गलबार, साउन २९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.