• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कक्षा १२ मा एसपीए कलेजबाट सुदूरपश्चिम प्रदेशमै सबै भन्दा बढी विद्यार्थी पास

धनगढी,२५ साउन  । हालै प्रकाशित भएको कक्षा १२ को नतिजामा सुदूर पश्चिमाञ्चल एकेडेमी एसपीए कलेजले रेकर्ड कायम गरेको छ । सुदूरपश्चिम प्रदेशमै  सर्वाधिक सङ्ख्यामा विद्यार्थी उर्तिण गराउन सफल हुँदै एसपीए कलेजले रेकर्ड कायम गरेको हो ।

सुदूरपश्चिम प्रदेशमै सर्वाधिक सङ्ख्यामा १०६६ एक हजार छासठ्ठी विद्यार्थीहरू लाई अध्यापन गराई रहेको एसपीए कलेजबाट ५६१ पाँच सय एकसट्ठी विद्यार्थी पास भएका छन् । जम्मा विद्यार्थी सङ्ख्या बढी भएकोले नतिजा प्रतिशतमा कमी देखिए पनि सङ्ख्याको आधारमा उल्लेखित विद्यार्थी पास आउट सङ्ख्या सुदूरपश्चिम प्रदेशकै सर्वाधिक हो ।

यस्तै, एसपीए कलेजमा कानुन संकाय अध्ययनरत विद्यार्थी रमित ढुङ्गानाले कानुन विषयबाट ३.७२ ग्रेड ल्याउँदै सुदूरपश्चिम प्रदेश समेत टप गरेका छन् ।

एसपीए कलेजले सुदूरपश्चिम प्रदेशमा यस पटकको कक्षा १२ को नतिजामा सबै भन्दा धेरै विद्यार्थी पास गराउने शैक्षिक संस्थाका रूपमा इतिहास कायम गरेको कुरा अभिभावक तथा सम्पूर्ण सरोकारवालाहरू सँग सेयर गर्न पाउँदा निकै हर्षित भएको बताउँदै एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले कानुन विषयबाट सुदूरपश्चिम प्रदेशमा टप गर्न सफल विद्यार्थी रमित ढुङ्गानालाई बधाई समेत दिएका छन् ।

”सुदूरपश्चिम प्रदेशमा यस पटकको कक्षा १२ को नतिजामा इतिहास रच्न पाएको खबर सेयर गर्न पाउँदा निकै हर्षित छौँ । यस सँगै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त हाम्रो कलेजमा स्नातक तहका विभिन्न सङ्कायमा भर्ना खुलेकोले समयमै भर्ना गरी भविष्य सुनिश्चित गर्न हुन अनुरोध गर्दछु ।” उपाध्यायले भने ।

यस पटकको कक्षा १२ को परीक्षाफलमा देशभरिबाटै नियमित तर्फको परीक्षामा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये २ लाख तीन हजार ८४७ विद्यार्थी उर्तिण भएका थिए ।

शुक्रबार, साउन २५, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.