धनगढी,२३ साउन । कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ । शुक्लाफाटा नगरपालिका–१२ दुवाहाका ५२ वर्षीय करन सिंह महराको शव फेला परेको हो । उनको कलभर्टमा डुबेको अवस्थामा मंगलबार शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
कञ्चनपुरमा पुरुषको शव फेला
कञ्चनपुरमा पुरुषको शव फेला