• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदुरपश्चिमको मुख्यमन्त्रीमा काग्रेंसका शाहद्वारा दावी पेस

धनगढी,१९ साउन । सुदुरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली काग्रें ससंदिय दलका नेता कमल बहादुर शाहले दावी पेस गरेका छन् । आज प्रदेश प्रमुख नाजिर मियालाई बहुमत प्रदेशसभा सदस्यको समर्थन सहितको पत्र शाहले बुझाएका हुन् । एमाले ससंदिय दलका नेता राजेन्द्र रावल समेतको समर्थनमा उनले दावी पेस गरेका हुन् । एमाले ससंदिय दलका नेता रावलले बहुमत प्रदेशसभा सदस्यको समर्थन शाहलाई भएका कारण मुख्यमन्त्रीमा नियुक्त गर्न प्रस्ताव गरेका थिए । नेपाली काग्रेंसका १८ र नेकपा एमालेका ११ गरी २९ प्रदेशसभा सदस्यको समर्थन सहित शाह प्रदेश प्रमुखको कार्यालय पुगेका थिए ।

मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले राजिनामा दिएपछि प्रदेश प्रमुख नजिर मियाँले आइतबार साँझ ५ बजेसम्मको लागि नयाँ सरकार गठनको समय दिएका थिए । केन्द्रमा कांग्रेस एमालेको समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कांग्रेसले पाउने सहमति भएको थियो । सुदूरपश्चिम प्रदेशमा ५३ जना प्रदेश सभा सदस्य छन् । मुख्यमन्त्रीलाई बहुमत पुराउन २७ सांसद आवश्यक पर्छ । यहाँ कांग्रेसका १८ र एमालेका ११ सांसद छन् । यी दुई दल बाहेक नागरिक उन्मुक्ति पार्टी पनि सरकारमा सहभागी हुने जनाइएको छ ।

साझँ ५ बजेपछि शाहलाई प्रदेश प्रमुख मियाले मुख्यमन्त्रीमा नियुक्त गर्ने छन् । सोमबार आफु सगैं सिगों क्याविनेटको सपथ ग्रहण गराउने शाहको तयारी छ । काग्रेंसबाट मुख्यमन्त्री बाहेक २ जना मन्त्री बन्ने छन् । मन्त्रीका लागी बहादुर सिहं थापा, मेघराज खड्का, पदम शाही, मान बहादुर रावल, बिक्रम धामी लगायतले आकाक्षां राखेका छन् । एमालेबाट शुरेन्द्र पाल र बिर बहादुर थापा दोहोरिदा हिरा शार्की र शन्तोस सर्मा थापा मध्ये एक जना मन्त्री बन्ने छन् । नागरिक उन्मुक्तीबाट लक्ष्मण किशोर चौधरी मन्त्री बन्ने पक्कापक्की भएको छ ।

आइतबार, साउन २०, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.