धनगढी,१७ साउन । डडेल्धुरामा चितुवा मृत फेला परेको छ । अजयमेरु गाउँपालिका–३ भद्रपुर बजार नजिकैको घाँसे जंगलमा चितुवा मृत फेला परेको गाउँपालिका अध्यक्ष उमेश भट्टले बताए ।
जिल्ला वन कार्यालय डडेल्धुराले आवश्यक जाँचबुझका लागि जिल्ला वन कार्यालयको टोली उक्त स्थानतिर गएको जनाएको छ ।
डडेल्धुरामा चितुवा मृत फेला
डडेल्धुरामा चितुवा मृत फेला