धनगढी,१० साउन । कैलालीको कैलारी गाउँपालिकाको हसुलियामा स्थानीय र प्रहरीबिच झडप भएको छ । गाउँपालिका–९ स्थित कोइलही ताल ठेक्का विवाद हुँदा स्थानीयले गाउँपालिका घेराउ गर्ने क्रममा झडप भएको हो ।
कैलारीका स्थानीय र प्रहरीबिच झडप
कैलारीका स्थानीय र प्रहरीबिच झडप