• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

बैतडीको शिवनाथ गाउँपालिकाले लक्ष्य भन्दा बढी राजस्व संकलन

धनगढी,३ साउन । बैतडीको शिवनाथ गाउँपालिकाले गत आर्थिक बर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । गाउँपालिकाले गत आर्थिक बर्षमा ३० लाख रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४३ लाख ६२ हजार ९८४ रुपैयाँ संकलन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिए । गाउँपालिका विभिन्न शीर्षकमा लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । सबै नागरिक, कर्मचारी र जनप्रतिनिधिहरुको इमान्दार प्रतिबद्धताका कारण लक्ष्यभन्दा बढी राजस्व संकलन भएको अध्यक्ष साउँदले बताए ।

गाउँपालिकाले गत आर्थिक बर्षमा सबैभन्दा बढी सरकारी सम्पतीको बहालबाट आय शीर्षकमा राजस्व संकलन गरेको छ । यो शीर्षकमा ९ लाख ४३ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको छ । यस्तै सिफारिश दस्तुर शीर्षकमा ७ लाख ७७ हजार ५ सय ३१ रुपैयाँ, बहालकर शीर्षकमा ४ लाख २३ हजार २ सय ३७ रुपैयाँ, मालपोत करबाट ३ लाख १० हजार ४ सय ३रुपैयाँ, अन्य क्षेत्रको आय शीर्षकमा ३ लाख ८८ हजार ३ सय ६३ रुपैया, अन्य राजस्व शीर्षकमा ३ लाख ५ हजार ६४ रुपैयाँ संकलन भएको गाउँपालिकाले जनाएको छ ।

यस्तै गत आर्थिक बर्षमा गाउँपालिकाले कृषि तथा पशुजन्य वस्तुको व्यवसायिक कारोबार शीर्षकमा १ लाख ३१ हजार २२८ रुपैयाँ, व्यक्तिगत घटना दर्ता शीर्षकमा २ लाख ५ सय रुपैयाँ, अन्य दस्तुर शीर्षकमा १ लाख ३६ हजार ९८० रुपैयाँ, व्यवसाय रजिष्ट्रेशन दस्तुर शीर्षकमा १ लाख १७ हजार २ सय ९० रुपैयाँ, न्यायिक दण्ड जरीवाना शीर्षकमा १ लाख रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्क शीर्षकमा १ लाख ७१ हजार ४ सय रुपैयाँ राजस्व संकलन भएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए ।

यस्तै गाउँपालिकाले अन्य कर शीर्षकमा ८८ हजार १७ रुपैयाँ, नाता प्रमाणित दस्तुर शीर्षकमा ५१ हजार २ सय रुपैयाँ राजस्व संकलन गरेको छ । गाउँपालिकाले गत आर्थिक बर्षमा १ लाख २२ हजार ७२० रुपैयाँ बेरुजु असुल समेत गरेको जनाएको छ । गाउँपालिकाले अहिलेसम्मकै बढी राजस्व संकलन गरेको प्रमुख प्रशासकीय अधिकृत महताले जानकारी दिए । गाउँपालिका स्थापना भएयताकै बढी राजस्व संकलन गत आर्थिक बर्षमा भएको उनले बताए ।

बिहिबार, साउन ०३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.