• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

हेमा श्री फाउन्डेसनद्वारा गौरीगङ्गाको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण

धनगढी,२ साउन । हेमा श्री फाउन्डेसनले गौरीगङ्गाको एक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको छ । हेमा श्री फाउन्डेसन नेपाल अध्यक्ष तथा समाजसेवी मञ्जु पौड्याल (हेमा श्री)ले आज जन्मदिनको अवसरमा गौरीगङ्गा–४,राजिपुरस्थित श्री कालिका माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री वितरण गरिएको हो ।

जन्मदिनको नाममा विभिन्न फजुल खर्च गर्नुभन्दा आफ्नो क्षमता अनुसार समाजसेवा गर्न निकै उचित हुने भएकोले सो विद्यालयमा अध्ययनरत विपन्न,आर्थिक अवस्था न्यून,एकल परिवारका ३० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको फाउन्डेसनकी अध्यक्ष मञ्जु पौड्याल(हेमा श्री) ले बताएकी छन् ।

विगतका दिनहरूमा पनि सामुदायिक विद्यालयलाई सहयोग गर्दै आइरहेको र आउँदा दिनहरूमा पनि सामुदायिक विद्यालयहरूमा शैक्षिक सामाग्री,बिद्यार्थीहरुलाई पोसाक वितरण गर्ने,बालबालिका लागि अनाथालय तथा ज्येष्ठ नागरिक संरक्षण कार्य गर्ने भावी योजना रहेको फाउन्डेसनका कार्यवाहक अध्यक्ष हेमन्त राज जोशी (बाजे)ले बताए ।

कापी,कलम र झोला शैक्षिक सामाग्री पाएकोमा बिद्यार्थीहरु निक्कै हर्षित भएका थिए भने विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश बहादुर खडकाले आर्थिक स्थिति निकै कमजोर भएका सामुदायिक विद्यालयमा अध्ययन गर्न आउने बिद्यार्थीहरुलाई आफ्नो जन्मदिनको अवसरमा शैक्षिक सामाग्री वितरण गरेकोमा हेमा श्री फाउन्डेसन नेपाल परिवार तथा अध्यक्ष मञ्जु पौड्याल लाई धन्यवाद व्यक्त गर्नु भएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनेश बहादुर खडकाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष राम बहादुर चौधरी,त्रिवेणी सामुदायिक बन अध्यक्ष प्रकाश साउँद,पूर्व विद्यालय अध्यक्ष गङ्गाराम देवकोटा,अभिभावक सङ्घ अध्यक्ष भीम बहादुर शाही,युवा व्यवसायी अमित चन्द,विनोद श्रेष्ठ,करन साउँद, शिक्षक–शिक्षिका,फाउन्डेसनका पदाधिकारी लगायत बिद्यार्थीहरुको उपस्थिति रहेको थियो । स्वागत सहितको शुभकामना मन्तव्य शिक्षक योगराज आचार्यले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन केदार प्रसाद शर्माले गर्नु भएको थियो ।

बुधबार, साउन ०२, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.