• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलाली डेगुको उच्च जोखिमा, नियन्त्रणको अभियान शुन्य

यमुना साउद
धनगढी, १ साउन। 
देशका ७७ मध्ये ७१ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । इपिडडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार ७१ जिल्लामा डेंगु फैलिएको हो । कैलाली पनि डेंगुको उच्च जोखिमा देखिएको छ । ईडीसीडीको पछिल्लो तथ्यांकअनुसार सन् २०२४ को जनवरी महिनादेखि देशभर जुन ९ गतेसम्म १ हजार १ सय ३० जनामा डेंगु पुष्टि भएको छ ।

कैलालीमा डेङ्गुका बिरामी बढ्दै गए पनि डेंगु नियन्त्रणको अभियान सञ्चालन गरिएको छैन्  । जिल्ला स्वास्थ्य कार्यालय कैलालीले आसिंक रुपमा नियन्त्रण बिरुद्धको अभियान सञ्चालन गरेको भए पनी खासै ध्यान नदिएको पाईएको छ ।

डेंगुका बिरामी देखिएको ठाँउमा मात्र अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालयका प्रमुुख मीन धामीले बताए । अहिले डेंगु माहामारीका रुपमा देखा नपरेका कारण नियन्त्रण बिरुद्धको अभियान ध्यान दिन नसकेको उनले बताए । उनले भने “कहिले काहीँ मात्र बिरामी देखिने गरेका छन् । अहिले बिरामी देखिएको ठाँउमा मात्र अभियान सञ्चालन गरेका छौ । तिन महिनाको अवधिमा २५ जनामा मात्र सङ्क्रमित भेटिएका छन् ”

लामखुट्टेको वासस्थान रहन सक्ने गाडीका पुराना टायर, ड्रम, गमला, खाल्टाखुल्टी, नालीमा जमेको पानी सरसफाइ गर्नाले रोगको जोखिम न्यूनीकरण हुने प्रमुुख धामीले बताए । उनले भने “लामखुुट्टेले पानी जमेको ठाउँमा लार्भा पार्ने गर्दछ, जसका कारण लामखुुट्टेको सङ्ख्यामा वृद्धि हुन्छ र जोखिम बढ्छ, त्यस्तै ठाउँको पहिचान गरी सरसफाइ गर्दा रोगको जोखिम घट्छ ,असोज र कात्तिकमा लामखुट्टेले पानी जमेको ठाउँमा लार्भा छाड्ने गर्दछ । ”

मनसुन सुरु भएसँँगै डेंगु सङ्क्रमण बढ्ने महाशाखाको भनाइ छ । मनसुनमा ‘एडिस एजिप्टाइ’ नामक लामखुट्टेको प्रजनन अनुकूल वातावरण हुने भएकाले डेंगु फैलिने ईडीसीडीले जनाएको छ ।
अहिले अस्पतालमा डेंगुका बिरामी चाप नभए पनी पुर्व तयारी गरिरहेको सेती अस्पतालका सुचना अधिकारी किशोर श्रेष्ठले बताए । घर, पसल, सार्वजनिक स्थान र छरछिमेकमा लामखुट्टेका लाभा नष्ट गर्ने, झुलको प्रयोग गर्ने, पानी जम्न नदिने, जमेको पानी घोप्ट्याउने, निकासी गर्ने, लार्भा खोज्ने र नष्ट गर्न उनले सुुझाव दिए ।

मङ्गलबार, साउन ०१, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.