धनगढी,२३ असार । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले तीनै तहको सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन दिएका छन् । मुख्यमन्त्री सोडारीको अध्यक्षमा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकमा मुख्यमन्त्री सोडारीले राहत, उद्धारको लागि उच्च सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।
तीनै तहको सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन
तीनै तहको सुरक्षा निकायलाई हाई अलर्टमा रहन निर्देशन