धनगढी, ९ असाढ / कैलालीको गोदावरी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि आज नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ ।
नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ का लागि आज बिहान १० बजेबाट नीति तथा कार्यक्रम सार्वजनिक गरिरहेको छ ।
आज नगर तथा वडाहरुबाट प्रवाह हुने स्वास्थ्य,दमकल तथा सरसफाइ बाहेकका सेवा बन्द हुने पनि नगरपालिकाले जनाएको छ ।