• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सङ्घीय सरकारको बजेट प्रस्तुत भएपछि प्रदेश सरकारले पूर्णता पाउने

धनगढी,१४ जेठ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले सङ्घीय सरकारको बजेट प्रस्तुत भएपछि प्रदेश सरकारले पूर्णता पाउने विश्वास व्यक्त गरेका छन् । सोडारी मुख्यमन्त्री भएको एक महिना बिते पनि सरकार गठन हुन नसकेकोमा चर्चा हुन थालेको छ । विभिन्न किसिमको चर्चा परिचर्चा भइरहेको बेला मुख्यमन्त्री सोडारीले यस्तो विश्वास व्यक्त गरेका हुन् ।

सोडारीले भने, “सरकारले पूर्णता पाउने विषयमा नेकपा ९एमाले० र नेकपा (माओवादी) का शीर्ष नेतासँग छलफल गर्ने समय नमिलेकाले केही ढिलाइ भएको हो ।”

“सङ्घीय बजेट भाषणपछि सुदूरपश्चिम प्रदेश सरकारले पनि पूर्णता पाउँछ,” उनले भने, “सबैलाई समेट्ने गरी मन्त्रालय थप्ने विषयमा कुनै छलफल भएको छैन । समर्थन गर्ने दलबाट मन्त्रीको नाम आउनेबित्तिकै प्रदेश सरकारले पूर्णता पाउने छ ।” सुदूरपश्चिम प्रदेशमा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टीले दुईरदुई र स्वतन्त्र प्रदेश सभा सदस्य डा। ताराप्रसाद जोशीले एक मन्त्रालय लिने चर्चा रहेको छ ।

सोही चर्चा अनुसार मन्त्रीपरिषद् बनाउन आठ वटा मन्त्रालय आवश्यक पर्ने हुन्छ । जबकि अहिले मुख्यमन्त्रीसहित सात मन्त्रालय मात्र कायम रहेका छन् । वर्तमान सरकार मुख्यमन्त्रीसहित तीन सदस्यीय मात्र रहेको छ । सरकारमा नेकपा (एकीकृत समाजवादी) संसदीय दलका नेता मुख्यमन्त्री सोडारी र नागरिक उन्मुक्तिका दुई जना मन्त्री छन्।

सोमबार, जेठ १४, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.