• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीको चिसापानीमा बजेट पर्यटन प्रवद्र्धन : बन्यो चर्च

धनगढी, १२ जेठ / कैलालीमा पर्यटन प्रर्वद्धन तथा सुचना केन्द्रको भवन निर्माण गर्ने भनेर बिनियोजित बजेटमा चर्च बनाइएको छ । सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यन्वयन कार्यक्रम धनगढीले आर्थिक बर्ष २०७९/८० मा पर्यटन प्रबद्र्धन तथा सूचना केन्द्रको नाममा १० लाख रुपैयाँ बिनियोजन गरेको थियो ।
निर्माण समितिले पर्यटन इकाइको मापदण्ड अनुसार घर निमार्ण गरेको भन्दै १० लाख भुक्तानी समेत लिसकेको श्रोतको दाबी छ ।

सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन ईकाइ कार्यन्वयन कार्यक्रम धनगढीका निमित प्रमुख डबलबहादुर बोहराले शुक्रबार स्थलगत अनुगमन गर्न चिसापानी पुग्दा पर्यटन प्रबद्र्धन तथा सूचना केन्द्रको भवन नभई चर्चको भवन बनेको देखेको बताए । ‘प्रदेशका ९ वटै जिल्ला हेर्नुपर्ने हुन्छ । अन्य जिल्लाको अनुगमनमा व्यस्त हुँदा चिसापानी पुग्न सकिएन’ निमित्त प्रमुख डबलबहादुर बोहराले भने, ‘शुक्रबार अनुगमनका क्रममा पुग्दा त्यस्तो भेटिएको हो । आईतबार सो भवन निर्माण समितिलाई स्पष्टिकरणका लागि पत्र लेख्छु ।’

भवन निर्माणका लागि स्थानीय भिमबहादुर दर्लामीको सयोजकत्वामा उपभोक्ता समिती निर्माण गरिएको थियो । बिनियोजित रकमले भवन निर्माणका लागि पर्यटन इकाईका योजना शाखा र प्राविधिक शाखाले भवनको लागत स्टेमेन्ट तयार गरि नापजाँच गरेको थियो ।

निर्माण समितिका अध्यक्ष भिमबहादुर दर्लामीले सूचना केन्द्र निर्माणका लागि पर्यटन इकाईको रकम अपुग भएकाले स्थानीयले आर्थिक संकलन गरेर चर्च बनाएको पठाए । अध्यक्ष दर्लामीले चर्च पनि सामुदायिक भवन भएको जिकिर गरे । जिल्लाकै पर्यटकिय स्थानको रुपमा रहेको चिसापानीमा पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेका छन् । कर्णाली नदीमा रहेको कर्णाली पुल, कर्णाली नदीको तिरमा रहेको जिपलाईनका साथै नदीमा र्‍याफ्टिङ्गका लागि पर्यटकहरु पुग्ने गर्दछन् ।

कर्णाली नदीमा भारतको कतर्नीया घाट हुँदै बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै चुरेसम्म वन्यजन्तुहरु ओहोरदोहोर गर्ने गरेको पाइन्छ, यहाँ आउने पर्यटकहरु वन्यजन्तु हेर्न, अनुसन्धान गर्न त कोही कर्णाली नदीमा र्‍याफ्टिङ्ग गर्न, पुल हेर्न आउने पर्यटकहरुलाई कर्णाली नदीसम्म पुगेका पर्यटकहरुले अन्य पर्यटकीय स्थलसम्म पुग्न सहज होस् भनेर कर्णाली पर्यटन तथा सूचना केन्द्र चिसापानीमा स्थापना गर्न सुदूरपश्चिम प्रदेशको उधोग पर्यटन वन तथा वातावरण मन्त्रालय अन्तर्गतको प्रदेश पर्यटन इकाइ कार्यन्वयन कार्यक्रम धनगढीले वजेट बिनियोज गरेको थियो ।

आइतबार, जेठ १३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.