धनगढी,२३ फागुन / नेकपा एकीकृत समाजवादीको केन्द्रीय सचिवालय बैठक सकिएको छ। बैठकले सरकारमा तत्काल नजाने र सरकारसँग वार्ताका लागि तीन सदस्यीय वार्ता टोली गठन गरेको छ।
वार्ता टोलीमा अध्यक्ष मावधकुमार नेपाल, महासचिव भुसाल, प्रमेश हमाल रहेको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।