डडेल्धुरा, ७ असोज / डडेल्धुरामा चितुवा मृत फेला परेको छ । जिल्लाको भागेश्वर गाउँपालिका–४ बडुवाको जंगलमा आज (आइतवार) चितुवा मृत अवस्थामा फेला परेको छ।
जनावरका लागि थापिएको पासोमा परी चितुवाको मृत्यु भएको खुलेको छ।