बझाङ , १९ भदौ / बझाङमा चितुवाले ८ वटा बाख्रा मारेको छ । जयपृथ्वी नगरपालिका वडा नंं. ७ सुवेडाको पानीकाफल सामुदायिक वनमा चितुवाले स्थानियका ८ वटा बाख्रा मारेको अवस्थामा भेटिएका छन । २ वटा वाख्रा हराईरहेका र एउटा घाईते अवस्थामा भेटिएको छ ।
घटनाको थप कानकारी आउन बाकी रहेको छ ।