• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

परम्परागत स्थानीय बाजा लोपोन्मुख अवस्थामा

लबदेव धामी
धनगढी, २० साउन / सुदूरपश्चिमका हरेक चाडपर्व, विवाह जस्ता व्यक्तिगत तथा सामाजिक कार्यक्रममा बजी रहेन स्थानीय बाजा (दाइना दमु) पछिल्लो समयमा प्रयोग विहीन हुन थालेका छन । स्थानीय स्तरमा हुने जात्रामा पञ्चेबाजा बजाएर नै जात्रा लगेर देवी देवताको मन्दिरमा पुजाआजा गर्ने प्रचलन रहि आएको भए पनि नयाँ पुस्ताले खासै चासो नदिँदा र मर्मत सम्भार नगर्दा जिर्ण अवस्थामा रहेका बाजाको प्रयोग बिस्तारै कम कम हुँदै गएको बैतडी दशरथचन्द नगरपालिका २ देहिमान्डौ चैसि गाउँका प्रकाश लावडले बताउनु भयो ।

उहाँले भन्नु भयो, “स्थानीय सरकारले पनि हाम्रा स्थानीय बाजाको संरक्षणमा चासो नदिएर संस्कृतिमा विकृति फैलाइ रहेका डिजे, गुफर अरु अरुको खरिद गरेर हाम्रो पहिचान बोकेका स्थानीय बाजालाई स्थानीय स्तरमा हुने कार्यक्रममा पनि ठाउँ नमिलेको साथै स्थानीय लोकबाजा बजाउनेलाई त्यति महत्व पनि नदिने र युवा, वालक यति सम्मकी वृद्धवृद्धा समेत डिजे , गुफर जस्ता यान्त्रिक बाजामै रमाइलो गरी रहने भएकाले पनि स्थानीय बाजा लोपोन्मुख नै हुने अवस्थामा पुगेको हो ।”

स्थानीबाजा बजाएर नै नाच गान गर्ने ग्रामीण भेगका बासिन्दा आज भोली डिजे नाचलाई बढी प्रथमिकता दिन थाले, जस्ले गर्दा स्थानीय बाजा पछि परेका दार्चुलाका दशरथ धामीले बताए ।

स्थानीय तहले स्थानीय बाजाको संरक्षणका लागि स्थानीय स्तरमै बाजाको संग्रहालय खोल्नु पर्ने र नयाँ पुस्तालाई आकर्षण गर्न स्थानीय बाजा बजाउन जान्नेबाट तालिमको समेत व्यवस्था गर्नु पर्ने हुन्छ । जस्ले गर्दा अबका भावी पुस्तालाई समेत हाम्रा परम्परागत बाजाको बारेमा जानकारी गराउन सहजता हुने बतैडी सुर्नयाका युवा जयन्त प्रसाद भट्टले बताए ।

शनिबार, साउन २०, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.