• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपाली कांग्रेसले पार्टीका गतिविधी बढाउन केन्द्रीय प्रतिनिधि खटायो , सुपमा को कहाँ ?

धनगढी, १८ साउन/ नेपाली कांग्रेसले ‘बिशेष आन्तरिक अभियान’का लागि केन्द्रीय प्रतिनिधि खटाएको छ । संगठन सुदृढीकरण गर्ने उद्देश्यसहित सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाएको हो । नेपाली कांग्रेसको केही दिन पहिला सम्पन्न भएको केन्द्रीय समितिको बैठकको म्याण्डेड अनुसार अभियान सञ्चालनको तयारी भएको हो ।

यही श्रावण २० देखि ३० गते सम्म सञ्चालन हुने अभियानका लागि सुदूरपश्चिममा ९ जना प्रतिनिधि खटाएको नेपाली कांग्रेसले जनाएको छ । प्रदेशभित्र रहेका १६ ओटा संघीय निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधिहरुले बिशेष अभियान सञ्चालन गर्ने बताइएको छ ।

संगठन सुदृढीकरण,पार्टीको आन्तरिक प्रशिक्षण लगायतका कार्यहरुका लागि प्रत्येक निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाइएको नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिका उपसभापति लोकराज अवस्थीले बताए ।

अभियानका लागि बैतडीमा केन्द्रीय सदस्य प्रकाश रसाइली स्नेहीलाई खटाइएको छ भने दार्चुलामा केन्द्रीय सदस्य यज्ञराज जोशीलाई खटाइएको छ ।

यस्तै बझाङमा डा.रणबहादुर रावल, डडेल्धुरामा गोविन्दबहादुर शाह, डोटीमा विद्यादेवी तिमिल्सीना, अछाममा सुशीला मिश्र भट्ट, बाजुरामा नृपबहादुर ओड,कैलालीमा अर्जुनजंगबहादुर सिंह र कञ्चनपुरमा जीवन रानालाई खटाइएको छ ।

बिहिबार, साउन १८, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.