धनगढी, २५ असार/सुदूरपश्चिम विश्वविद्यालयले शिक्षक तथा कर्मचारी माग गरेको छ । विश्वविद्यालयले करार सेवामा काम गर्नका लागि शिक्षक तथा कर्मचारी माग गरेको हो ।
जसअन्तरगत उपप्रध्यापक १ जना, सहायक प्रशासक १ जना, ल्याव असिस्टेण्ट १ जना रहेका छन ।