• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीका किसानलाई धान भित्र्याउन चटारो(फोटो फिचर)

धनगढी, ४ कात्तिक । कैलालीका किसान धान काट्नमा अस्तव्यस्थ रहेका छन। अधिकास ठाँउमा अहिले किसान घरमा नभएर खेतबारीमा अस्तव्यस्थ रहेको देखिन्छन । भित्तयाउने समयमा पानी पर्न थालेपछि किसान धान काट्ने व्यस्त भएका हुन । अहिले कैलालीका खेतबारीमा धान पाकेर पहेलै भएको देख्न सकिन्छ ।

गत वर्षअघि पानीसँगै असिना पर्दा धेरै किसानको भित्तयाउन ठिक्क भएको धानबालीमा क्षति पुगेको थियो। त्यसैले यसवर्ष पनि त्यस्तो नहोस् भन्नेतर्फ किसान सचेत देखिएका छन ।
वर्षासँगै असिना पनि आउनसक्छ । मौसमको कुनै भर हुँदैन’,त्यसैले यस वर्ष पाक्नै लागेको धान छिटो काटेर घरसम्म पनि लग्न सक्के ढुक्क हुने धनगढीकी बासु क्षेत्रीले बताइन । उनले भनिन पोर साल पानीले धान खेतमै उब्जायो यो पटक त्यस्तो नहोस भनि बजारको बाम छोडेर पनि छितो धान काटेन लागेको छेत्रीले बताईन् ।

कैलालीको लालपुरकी बसन्ती खड्काले भनिन यस वर्ष खेतमा धान छैन । खेतमा भएको सबै भान कानो देखिएको छ । खेतमा धानको बोट हेर्दा राम्रो देखिने भए पनि धानका बालामा भने दाना नभएको खडेकाले बताइन ।

किसानलाई कहिले पनि सन्तुष्टि हुदैन । गहु लगाउदा पानीको समस्या,धान लगाउदा पानी नआएको भए हुन्थयो । धान लगाए पनि बेच्दा मेहनत गरे जति फाइदा हुदै कि झन घाटा मात्र हुने गरेको धनगढीको फुलबारी गाँउका टिका राम चौधरीले बताए । उनले भने अब खेती किसान छोडेर यता गर्ने मेहनत भारत गएर गर्दा बढी आम्दानी हुने चौधरीले बताए ।

No description available.

No description available.

No description available.

No description available.

No description available.

शुक्रबार, कार्तिक ०४, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.