धनगढी, ३१ असोज ।आज ६७ औ प्रहरी दिवसको अवसरमा आज जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका इन्चार्ज प्रहरी निरीक्षक वकिल सिंह सम्मानित भएका छन् । उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेबापत उनलाई सम्मान गरिएको हो ।