पोखरा, ३० असोज । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत १० हजार मिटर दौड तर्फ आर्मी क्लबका दीपक अधिकारिले कीर्तिमानसहित संवरण जितेका छन् ।
आइतबार पोखरा रंगशालाको ट्याकमा सम्पन्न दौडमा दीपकले एपीएफका गोपिचन्द्र पार्कीले चीनमा भएको इन्चोन एसियाडमा ३० मिनेट १०.९९ सेकेन्डमा बनाएको कीर्तिमा भंग गर्दै निर्धारित दूरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गरे ।