• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलारीको सामरचौरामा आगन्तुक कर्‍याङकुरुङ सारस चरा रमाउदै

धनगढी, ३० असोज । जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्‍याङकुरुङ करिब पाँच देखि कैलारी गाउँपालिका –९ को सामरचौरा गाउँमा देखिएका हुन् ।

चरा देखिए पछि कैलारि गाउँ पालिका ९ सिम्रना गाउँ भल्मम्सा ५९ वार्षिय जित बहादुर चौधरीले गाउँमा चराहरुलाइ खेतबारी बाट नधपाउन ,नलखेट्न ,नमारन भन्दै गाउँ भरी आफै डुलेर बताउदै ,कर्‍यानकुरुङ हेर्ने उनी दिन भरी कहिले खेतबारीमा त कहिले गाउँ पुर्ब घुरहा नदि पश्चिम घुरही नदिको तट मै समय बित्याउने गरेका छन् ।

सो गाउँ नजिक खेतमा चरा बसेको देखिएका थिए । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट यी चराहरू भारतको राजस्थान र गुजरातमा ६ महिनासम्म बिताउने गरेको चराविद दयाराम चौधरीले बताए ।

सात समुद्र पारीबाट आउने यी चरा भारत झर्ने क्रममा नेपालको माथिल्लो मुस्ताङस्थित समर–धौलागिरि हिमालको पश्चिम र डोल्पा गरेर दुई वटा रुटबाट आउने गर्छन् । मुस्ताङ हुँदै आउने कर्‍याङकुरुङ भेरी नदी कोरिडोर भएर भारततर्फ जाने गरेको चौधरी बताए।

तेस्तै सामरचौराका स्थानीय बासिन्दा ६८ वार्षिय पेगुलाल चौधरीले भने यति ठूलो संख्यामा
कर्‍याङकुरुङ आफ्नो गाउँमा पहिलो पटक देखेको बताउदै उनले भने यो चरा आफ्नो समुहमा हिड्ने गर्दछ आफ्नो समूह र जोडा छोडेर नहिड्ने भएकाले यिनिहरु निकै मायाजालमा रमाउने गरेको बताए ।थारु समुदायमा यो चरा प्रती अझै यो चरालाइ मार्‍यो , हानिनोक्सानी पुर्‍यायो भने चराले बदला लिने ,जस्तो जोडीमा रहेको चरालाइ जोडि फुटायो भने जस्ले चराको जोडि फुटाएको त्यो मान्छेको पनि आफुले मायागरेको जोडि पनि छुटिन्छ भन्ने विश्वास रहेकाले यिनिहरुलाई हानी नपुर्‍याएको बताए ।

कर्‍याङकुरुङको दोस्रो रुट भने डोल्पा–कैलाली हो । डोल्पा हुँदै आएका कर्‍याङकुरुङ सारस कैलालीको हसुलियादेखि पूर्वतिर कर्णाली कोरिडोर भएर भारततर्फ झर्ने गर्छन् । तर आजभोलि कैलारी गाउँ पालिका वडा न ९ समारचौर गाउमा रहेको कहिले खेतबारीमा त कहिले गाउँ पुर्ब घुरहा नदि पश्चिम घुरही नदिको तट मै समय बित्याउने गरेका कर्‍याङकुरुङले ।

तेस्तै यी चराहरु हिजो एक झुन्ड भजनी नगरपालिका वडा न ८ को कृष्णपुर गाउँमा पनि देखा परेको डिभिजन बन कार्यलय पहलामानपुरका साह्

आइतबार, असोज ३०, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.