धनगढी, २९ असोज । धनगढीमा रहेको सेती महाकाली इटा उधोग व्यवसायी संघको अध्यक्षमा मनोज कुमार महत्तो निर्वाचित भएका छन् । आज धनगढीमा भएको संघको अधिवेशनबाट महत्तो निवार्चीत भएका हुन ।
संघको उपादक्ष्यमा मुर्ति प्रसाद सुवेदी र जगत राम चौधरी निर्वाचित भएका हुन । महासचीवमा यज्ञ राज जोशी,सचिवमा रञ्जीत शाह,काषाध्यक्षमा कृष्णराज पाण्डेय,सह–कोषाध्यक्षमा किरण जोशी
निर्वाचित भएका छन् । त्यस्तै सदस्यहरुमा राजु भट्राई,योगेन्द्र यादव,सुनिल थापा,टेक बोहोरा र धिरेन्द्र साउद निर्वाचित भएका हुन् ।