धनगढी, १३ असोज । धनगढीको एसटीएस सिनेमा हल आजदेखि पुनः सञ्चालनमा आएको छ। प्राविधिक समस्याका कारण बन्द भएको धनगढीको एक मात्र सिनेमा घर सञ्चालनमा आएको हो।आजदेखि बन्द भएका सो सोही समयमा सञ्चालनमा आउने हलका व्यवस्थापक योगेन्द्र नायकले बताए।