धनगढी, ९ असोज । धनगढीको एसटिएस सिनेमा हल अनिश्चितकालका लागि बन्द गरिएको छ। आज देखि अनिश्चितकालका लागि बन्द गरिएको सिनेमा हल प्रशासनले जानकारी दिएको छ।
धनगढीको एसटिएस सिनेमा हल अनिश्चितकालका लागि बन्द
धनगढीको एसटिएस सिनेमा हल अनिश्चितकालका लागि बन्द