• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिम प्रदेशका आन्तिरिक ममिला मन्त्री डा. रावलद्वारा प्रभावित क्षेत्रमा राहत तथा उद्धारमा खटिन निर्देशन

धनगढी, १ असोज/सुदुरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले सुदूरपश्चिमका प्रभावित जिल्लाका सुरक्षा प्रमुखलाई तत्कार उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन् ।निबार अछाम, कैलाली र कञ्चनपुरमा भएको बाढी र पहिरोको उद्धारमा खटिन समेत प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फोन गरि निर्देशन दिएको बताएका छन् । अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनी र जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायब उपरीक्षक नारायण डाँगीलाई टेलिफोन गरेर अछामका विभिन्न ठाउँमा गए राती गएको पहिरोमा परी ज्यान गुमाएका, वेपत्ता तथा घाईतेको उद्धार तथा उपचारमा कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन् ।

त्यसैगरी कैलाली र कञ्चनपुरका सुरक्षा संयन्त्रलाई टेलिफोन सम्पर्क गरी तिब्र गतिमा खटिन निर्देशन दिएको मन्त्री रावलले जानकारी दिए । मन्त्री रावलले सुुरक्षा निकाए एबम् सरोकारहरुलाई निर्देशन दिने क्रममा उनले प्रदेस स्थानीय र सघं सरकारले उक्त घटनाको बारेमा गम्भिर भएर लाग्न आग्रह समेत गरेका छन् ।

‘मैले आफ्ना मातहतका सबै निकायलाई मुभ गराईसकेको छु’ मन्त्री रावलले भने–‘घटनका बारेमा पनि आफै प्रत्यक्ष फोन गरी बुझ्दैछु ।’ उनले भने –‘यसबारेमा संघिय गृहमन्त्रीलाई पनि जानकारी गराई राहत तहा उद्धारमा खटिसकेको छ ।’नागरिकको जीउ धनको रक्षा गर्ने भएको भन्दै बाढी र पहिरोमा परि घाइतेको उद्धार, प्रभावितलाई सुरक्षित स्थानमा सार्न र औषधि उपचार तथा खाद्यान्नको व्यवस्था गर्न कुनै कसुर बाँकी नराख्न भनेको मन्त्री रावलले निर्देशन दिएको बताएका छन् । उद्धार गर्न हेलिकप्टरको पनि बेबस्था मिलाएको उनले बताए ।

अछामको ढकारी गाउँपालिका, कमलबजार नगरपालिक र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर २२ जनाको मृत्यु भएको छ । अहिले पनि वर्षा निरन्तर भइरहेकाले उद्धारमा कठिन भइरहेको छ । मन्त्री रावलले आन्तरिक मामिला तथा कानुन सचिव कमल प्रशाद ढकाल घटनाको बारेमा बुझ्न निर्देशन दिएको बताए ।

शनिबार, असोज ०१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.