कञ्चनपुरको १ जेठ । बेलौरी-१० मा माओवादी प्यानलसहित विजयी
कञ्चनपुरको बेलौरी नगरपालिका १० मा माओवादी केन्द्रका वडाध्यक्ष सोमलाल चौधरी विजयी भएका छन्। उनी १ हजार ११६ मतका साथ प्यानलसहित विजयी भएका हुन्।
एमालेका लोकेन्द्रप्रशाद जोशीले ४९९, काँग्रेसका तारादेवी खड्काले ४२८, एमालेबाट बागी लालबहादुर चौधरीले ६२१, माओवादीका बागी हस्तबहादुर चन्दले १८२, राप्रपाका सुकराम चौधरीले १३ मत ल्याएका छन्।