• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढीको फूलवारी क्याम्पस चरम आर्थिक संकटमा

धनगढी,५ बैशाख ।कैलालीको धनगढी उपमहानगरपालिका –१८ स्थित फूलवारी बहुमुखी क्याम्पस चरम आर्थिक संकटमा परेको छ । दिगो आर्थिक स्रोतको अभावमा क्याम्पस चरम आर्थिक संकटमा परेको हो । क्याम्पस १ करोड १० लाख रकम ऋणमा डुवेको छ भने प्राध्यापकहरुले बिगत २/३ वर्षदेखि तलब खान पाएका छैनन् ।

क्याम्पसमा चरम आर्थिक संकट परेपछि यसको प्रत्यक्ष मारमा प्राध्यापक र बिद्यार्थीमा परेको छ । जसका कारण क्याम्पसमा अध्यापनरत प्राध्यापकहरुले लामो समयदेखि तलब खान पाएका छैनन् भने बिद्यार्थीको संख्यामा समेत गिरावट आएको बताईएको छ ।

पटक–पटक तलब पाउने आश्वासन पाएपनि समयमै तलब पाउन नसकेको क्यम्पस प्राध्यापक किरण अधिकारीले बताए । समयमै तलब नपाउने हो भने अध्यापनको कार्य नै रोक्नुपर्नेको बिकल्प नभएको अधिकारीको भनाई छ ।
क्याम्पस चरम आर्थिक संकटका कारण बिद्यार्थीको भबिष्यमा खेलवाड भएको बताउनुहुदै सोही क्याम्पसमा अध्यापनरत प्राध्यापक श्याम जोशीले बिद्यार्थीहरु स्थानान्तर मागिरहेकोे समेत उनको भनाई छ ।

यस्तै क्याम्पसमा अध्यनरत बिद्यार्थीहरुले पनि आर्थिक संकटका कारण पठन–पाठनमा गुणस्तर खस्किदै भएको बताएका छन् । यता क्याम्पस ब्यबस्थापन समितिका अध्यक्ष रमेश बस्नेतले प्रदेश सरकार, स्थानिय सरकार ,संघिय सरकारसंग आर्थिक संकट हल गर्न पहल गर्दा समेत अबस्था सुधार हुन नसकेको बताए ।

क्याम्पसको आर्थिक अबस्था सुधार गर्न बिभिन्न योजना बनाए पनि समुदायको अपनत्व महसुस हुन नसकेका कारण दिनप्रतिदिन क्याम्पसले आर्थिक संकट झेल्नु परेको अध्यक्ष बस्नेतले बताए । बिक्रम सम्वत् २०६६ सालमा समुदायिक स्थरबाट स्थापना भएको क्याम्पसमा २ सय ५० बढी बिद्यार्थी शिक्षासंकाय र वाणिज्य संकायमा स्नातक तहमा अध्ययनरत रहेका छन् ।प्राध्यापक र कार्मचारी गरी १८ जनाको मासिक ४ लाख रकम तलबमा मात्र खर्च हुने गरेको क्याम्पस प्रमुख यमबहादुर पौडेलले जानकारी दिए ।

 

सोमबार, बैशाख ०५, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.