धनगढी, २९ चैत । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा मंगलवार ३ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४२ नमुना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए। आज धेरै दिनको अन्तरालमा कोरोनाका संक्रमित फेला परेका हुन्।
सेती अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि
सेती अस्पतालको प्रयोगशालामा थप ३ जनामा कोरोना पुष्टि