• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

२३ औँ वनस्पति दिवस चैत २९ मा मनाईने

धनगढी २७ प्रशान्त ऐर–वि.सं. १९९४ मा वनस्पति फाँटको स्थापना र तत्पश्चाप वनस्पति गोश्चाारा हुँदै वि.सं. २०१६ मा वनस्पति विभागको स्थापना भएको हो । वनस्पति दिवस प्रतेक वर्ष चैत्र २९ मनाउदै आईरहेको वनस्पति अनुसन्धान केन्द्र कैलालीले आज आयोजित पत्रकार भेटघाट कार्यक्रम मा जानकारी दिएको छ ।

वनस्पति अनुसन्धान केन्द्र कैलालीका कार्यालय प्रमुख गंगा दत्त भट्टले उक्त पत्रकार भेटघाट कार्यक्रममा बोल्दै यो दिवसको दिन नेपालको वनस्पतिको क्षेत्रमा यागदान पुर्याउन हुने व्यक्ति तथा संस्थालाई दुई लाख राशीको राष्ट्रिय पुरुस्कार समेत प्रदान गरिदै आएको बताएका छन् । वनस्पति विभागको दिर्घकालिन सोच भनेको नेपालका वनस्पतिक सम्पदाको अध्ययन,अनुसन्धान,संरक्षण,सम्वर्धन तथा सदुपयोगद्धारा नेपाली जनताको आर्थिक समृद्धि हासिल गर्नु हो बताए ।

वि.सं. २०५६ सालमा वनस्पति विभागको पुनर्सरचना भयो र विभाग अन्तर्गत तिन वटा केन्द्रीय कार्यलय,प्रयोगसाला र सबै क्षेत्रलाई समेट्ने गरी सात वटा कार्यालय,केन्द्रको स्थापना भयो जसअनुसार सुदूरपश्चिम क्षेत्रको प्रतिनिधित्व गर्ने गरी वनस्पति अनुसन्धान केन्द्र कैलालीको स्थापना भएको कार्यालय प्रमुख भट्टले बताएका छन् । यो अनुसन्धान केन्द्र वनस्पति विभागको मातहत र सुदूरपश्चिम प्रदेशमा पाईने वानस्पतिक प्रजातिको सर्वेक्षण,अध्ययन तथा पहिचान आदी निर्देशनमा अगाडी बढिराखेको बताएका छन् ।

कार्यालय प्रमुख भट्टले अबको समयमा सबै पत्रकार र मिडियाहरुलाई इ र यस्ताखालका विषयलाई बढी प्राथमिक्तामा राख्न समेत अनुरोध गरेका छन् ।

आइतबार, चैत २७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.