काठमाडौँ, २१ चेत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृंखलाको उपाधि नेपालले जितेको छ।
त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको फाइनल खेलमा पपुवा न्युगिनीलाई ५० रनले हराउँदै नेपालले उपाधि उचालेको हो।टस हारेको नेपालले पीएनजीलाई १६९ रनको चुनौती पेस गरेको थियो। नेपाली बलिङसामु सुरुदेखि नै दबाबमा परेको पीएनजी ११८ रनमै समेटियो।
टी–२० श्रृंखलाको उपाधि नेपाललाई
टी–२० श्रृंखलाको उपाधि नेपाललाई
