धनगढी २१ चैत। पछिल्लो २४ घण्टामा सेती प्रादेशिक अस्पतालको प्रयोशालामा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१५ नमूनाको कोरोना परिक्षण गरिएकोमा तीन जनामा संक्रमण पुष्टि भएको हो ।हाल सेतीमा एक कोरोना संक्रमित उपचाररत रहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिएका छन ।
