धनगढी ११ चैत/डोटीमा जीप दुर्घटना भएको छ। जिल्लाको बडीकेदार गाउँपालिका ५ खुन्डिगैरा भन्ने स्थानमा से १ ज ३०१ नम्बरको जीप दुर्घटना भएको प्रहरीले बताएको छ।
जीपमा एकजना यात्रु र चालक सवार रहेको बुझिएको छ । चालक घाइते भएका भएका छन् । जीप १०० मिटर तल खसेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।