• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा पुनः जनकराज पाण्डे

धनगढी, १५ फागुन/सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्षमा पुनः जनकराज पाण्डे निर्विरोध निर्वाचित भएका छन् ।

धनगढी उपमहानगरपालिका–५, हसनपुरमा रहेको सामुदायिक प्रहरी सेवा केन्द्रको १९ औं साधारण सभाबाट जनकराज पाण्डे पुनः अध्यक्षमा निर्वाचित भएका हुन् । साधारण सभाबाट उपाध्यक्षमा कुबेरबहादुर शाही, सचिवमा भिमबहादुर चौधरी र कोषाध्यक्षमा लोकेन्द्र भट्ट पुनः निर्विरोध निर्वाचित भएका हुन् ।

सहसचिवमा अर्जुनबहादुर खड्का निर्वाचित भएका छन् भने सदस्यमा धनबहादुर शाही, छेदालाल चौधरी, दत्तुराम पाण्डे, रञ्जना शाही, दिनेश प्रकाश चटौत र बहादुर सिंह कार्की निर्विरोध निर्वाचित भएका छन् ।

संस्थाको पहिलो बैठकले बिरेन्द्रबहादुर शाही, सुनिराम चौधरी, प्रकाशबहादुर सिंह र महेशकुमार सिंहलाई सदस्यमा मनोनित गरेको छ । कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको प्रमुख आतिथ्यता हिजो भएको साधारण सभाको उद्घाटन समारोहका बिशिष्ट अतिथी कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी रहेका थिए ।

कार्यक्रमको उद्घाटन समारोहमा बिभिन्न क्षेत्रमा योगदाना पुगाएका संस्था र व्यक्तिहरुलाई सम्मान गरिएको थियो । पत्रकारिता क्षेत्रमा योगदान पुगाएको भन्दै पत्रकार कर्ण शाह, सेवा केन्द्रको बिभिन्न संरचना निर्माणमा आर्थिक सहयोग जुटाउन सहयोग गर्ने धिमलाल जोशी, बाजेबज्यैको अहोरात्र खटेर सेवा गरे बाफत महेशकुमार सिंह, मानवीय सेवामा समर्पित दृष्ट्रि फाउण्डेसन र मानव सेवा आश्रम लगायतलाई सम्मानित गरिएको थियो ।

बिस २०५७ सालमा स्थापना भएको सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरमा ३१४ जना आजिवन सदस्य रहेका छन् ।

आइतबार, फागुन १५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.