डडेल्धुरा, ७ फाल्गुन । काठमाडौबाट डडेल्धुरा जादै गरेको बस भिमदत्त राजमार्गको साहुखर्कमा दुर्घटना भएको छ।
डडेल्धुराबाट आईरहेको मिनिट्रकले गलत साइडमा ल्याउदा ना ७ ख ३२०५ नम्बरको बस सडकको नाली तर्फ पल्टिएको हो । बसमा रहेका यात्रु सकुशल रहेको जनाएको छ । थप विवरण आउन बाकी रहेको छ ।