महेन्द्रनगर, १ पुष । विहीबार दिउसो दार्चुलामा भूकम्प गएको छ । २ बजेर २० मिनेटमा भुकम्पको धक्का महसुस गरिएको हो । भुकम्प मापन केन्द्र सुर्खेतका अनुसार भारत उत्तराखण्डको कनाल गाउँलाई केन्द्र बिन्दु बनाएर ४ दशमलव १ रेक्टर स्केलको भुकम्प गएको थियो ।
दार्चुलामा ४ दशमलव १ रेक्टर स्केलको भुकम्प
दार्चुलामा ४ दशमलव १ रेक्टर स्केलको भुकम्प