धनगढीः अछाममा पाँच दिनदेखि बेपत्ता भएकी युवती मृत फेला परेकी छन्। जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ११ खिमडाकी १६ वर्षीया सुजना भण्डारी मृत फेला परेकी हुन्। उनी मंसिर २१ गतेदेखि बेपत्ता भएकी अछाम प्रहरीले बताएको छ।
अछाममा पाच दिनदेखि बेपत्ता युवती मृत फेला
अछाममा पाच दिनदेखि बेपत्ता युवती मृत फेला