• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दशैतिहारको शुभकामना आदानप्रदान

धनगढी,२५ असोज । सुदूरपश्चिम प्रदेशकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले सञ्चारकर्मीहरुसंग हिन्दुहरुको महान पर्व दशैंतिहारको अवसरमा शुभकामना आदानप्रदान गरेकी छिन ।
आफनै कार्यकक्षमा विभिन्न सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मीसंग भेटघाट गर्दै शुभकामना आदान प्रदान गरेकी हुन ।
सो अवसरमा उनले आगामी दिनमा सरकारका तर्फबाट गर्नुपर्ने कामहरुबारे पनि रायसुझाव लिएकी थिइन । उनले भनिन –‘सरकारका गलत कामप्रति सचेत र सरकारलाई सही बाटोमा डोहोर्याउन सञ्चारकर्मीले सहयोग गर्छ ।

सरकारले गरेका गलत कदमप्रति तपाईहरुले सर्तक गराइरहनु भएको छ । अझै आगामी के गर्नुपर्छ भनी तपाईहरुको रायसुझाव आवश्यक छ ।’
उनले आफुले सञ्चारकर्मीलाई सरकारको सारथी बनाएर अघि बढ्ने प्रयास गरिरहेको बताइन । उनले भनिन –‘सरकारका राम्रा र नराम्रा काम आम नागरिकलाई प्रवाह गर्ने माध्यम सञ्चारमाध्यम हो । त्यसैले सही काममा सरकारको सारथी र सरकारलाई गलत गतिविधी गर्न रोक्ने काम तपाईहरुकै हो ।’

उनले प्रदेश सरकारले अहिले सञ्चार नीति ल्याउने तयारी गरेको बताइन । उनले भनिन –‘हामीले सञ्चार नीतिको मस्यौदा तयार गरि विभिन्न सरोकारवालाहरुसंग छलफल गरिरहेका छौं । छिट्टै यसलाई पूर्णता दिई कार्यान्वयनमा ल्याउने छौं ।’
मन्त्री जोशीले चालु आर्थिक वर्षमा मन्त्रालयबाट सञ्चार क्षेत्रका लागि समेटिएका कार्यक्रमबारे पनि जानकारी दिएकी थिइन ।

छलफलका क्रममा सञ्चारकर्मीहरुले सरकार पारदर्शिता हुनुपर्ने, सञ्चारकर्मीलाई सहज रुपमा प्रदेश मन्त्रीपरिषदका बैठकका निर्णय तुरुन्तै उपलब्ध गराउनुपर्ने, प्रदेश एफएम, रेडियो तथा टेलिभिजन सम्बन्न्धी व्यवस्था गर्न बनेको विधेयक संशोधन हुनुपर्ने लगायतका सुझाव दिएका थिए ।

 

सोमबार, असोज २५, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.