• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

दशैंतिहारमा घुम्ने होइन त ?

सरस्वती साफरी
धनगढी,२३ असोज
अहिले दशैं तिहारको विदा छ । घर विदामा कैलालीका नजिकका पर्यटक स्थल घुम्ने सोचमा हुनुहुन्छ ?
दशैंमा विदा हुने हुदा सबै घरमा बसेर रमाइलो गरिन्छ । सब परिवारसगै हुने भएकाले कम पैसामा पनि कैलालीका धेरै पर्यटकिय स्थलहरु घुम्न सकिन्छ ।

दशैंमा खानेकुराका परिकार बनाउने, आफ्नो भेषभुसाका लत्ताकपडा लगाएर घरमा रमाइलोसंगै अहिले अधिकाँस मानिस नयाँ नयाँ ठाउँ घुम्न र नयाँ अनुभव लिन चाहन्छन ।

जाखोर ताल
कैलालीस्थित धनगढीको मुख्य बजारदेखि झण्डै मोटरसाईकलमा १५ मिनेटको दुरीमा पुगिन्छ जाखोर ताल । पिक्निकका लागि प्रचलित यो ताल आजभोली मानिसहरु घुम्नका लागि उत्साहित छन ।
तालको छेउमै रहेको छ । वनस्पति उद्यान । विभिन्न प्रजातीका जडिबुटी र बनाइएका संरचनाले पनि तालको सौन्दर्यता बढाएको छ । जाखोर ताल घुम्न जाने मानिसले सो उद्यानमै रमाउने गरेका छन ।

बेहडाबाबा मन्दिर
धनगढीको मुख्यबजारदेखि झण्डै २० किलोमिटरको दुरीमा पर्छ बेहडाबावा मन्दिर । धार्मिक रुपमा प्रयोग हुँदै आएको सो बेहडाबावामा रहेको तालले पर्यटकलाई आकर्षण गर्छ । तालको बिचमा रहेको मन्दिरसम्म पुग्नका लागि डुङ्गाको प्रयोग गरिन्छ ।

गोदावरी क्षेत्र
कैलालीको धार्मिक स्थलका रुपमा विकास हुँदै गएको छ गोदावरी धाम । सैनिक व्यारेकदेखि उकालो लाग्दा ठाउँमा ठाउँमा रहेका मन्दिर, भगवानका मूर्ति र गोदावरी नदी र त्यहाँ स्थित पुलमा पर्यटकहरु घुम्न उत्साहित हुन्छन ।

गोदावरी क्षेत्र धनगढीको मुख्यबजारदेखि झण्डै २१ किलोमिटरको दुरीमा छ । गोदावरी धामसंगै गोदावरी नगरपालिकामा हाटखोली, लामीताल, बनदेवी मन्दिर, बुढीताल, भल्का पिक्निकस्थल, मछेली नदी पर्यटकीय स्थल छन ।
यस्तै, कैलालीको धनगढीदेखि पूर्वपश्चिम राजमार्गको यात्रा गर्दा गौरिगंगा नगरपालिकामा राधाकृष्ण मन्दिर, कालिका मन्दिर, बागडोला मन्दिर, गायत्री अनुष्ठान, दैद्वारी मन्दिर, गोलादेउ मन्दिर, मोहन्याल मन्दिर, सप्तऋषि आश्रम, शिव मन्दिर, कालिका मन्दिर, रामकृष्ण मन्दिर र मोहन्याल बाबा मन्दिर छन ।

घोडाघोडी ताल
कैलालीको सिमसार क्षेत्रका रुपमा रहेको घोडाघोडी ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र पर्छ । धनगढीको मुख्यबजारदेखि पूर्वपश्चिम राजमार्गको यात्रा गर्दा ५५ किलोमिटरमा पुग्न सकिन्छ ।
घोडाघोडी नगरपालिकामा विश्व सिमसार सूचिमा सुचिकृत घोडाघोडी ताल हो । नगर प्रमुख ममताप्रसाद चौधरीले घोडाघोडी नगरपालिकामा सबैभन्दा बढी सामुदायिक वन, तालतलैया रहेको बताए ।

 

टीकापुर पार्क
कैलालीको टीकापुर नगरपालिकामा रहेको टीकापुर पार्क स्थानीयका लागि पिक्निक र आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्छ ।

यस्तै, कैलालीको भजनी नगरपालिका, टीकापुर र जानकी नगरपालिकाको प्रमुख पर्यटकिय गन्तव्यका रुपमा डल्फिन क्षेत्र रहेको छ ।

कर्णाली पुल
कैलाली र बर्दिया जिल्ला जोड्ने कर्णाली पुल हो । एक खम्बामा बनेको सो पुलमा आन्तरिक तथा बाह्यक पर्यटकको आकर्षण रहेको छ । कर्णाली पुलसंगै लम्कीचुहा नगरपालिकामा कर्णाली नदीमा ¥याफटिङ पनि रहेको छ ।

यस्तै, बर्दगोरिया गाउँपालिकाले बर्दगोरिया धाम, कैलारी गाउँपालिकाले बनदेवी मन्दिरमा पार्क निर्माण, कालीमाई मन्दिर, कोईलही ताल, सामरचौरा गाउमा होमस्टे संचालन र शिव मन्दिर खरेटी गाउ रहेको छ ।
जोशीपुर गाउँपालिकाले लभ्ली पार्क, चुरे गाउँपालिकाले गर्भा दरवार, कम्पासे धुरा, रातीपहिरो क्षेत्र रहेका छन ।

शनिबार, असोज २३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.