धनगढी , ६ असोज
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले आफुलाई बदनामीत गर्नका लागि दिनेश सञ्चारगृहमा आक्रमण गर्ने गिरोहका नाईके धनगढीका मेयरका भतिजा भनेर समाचार प्रकाशन प्रशारण गरेको आरोप लगाएका छन् । उनले विज्ञप्ती प्रकाशित गर्दै नाता प्रमाणित गरेर देखाउन चुनौती दिएका छन् । हेर्नुहोस विज्ञप्ती ।
बदनामित बनाउन आफ्नो नाम जोडेको नगरप्रमुख वडको अरोप
बदनामित बनाउन आफ्नो नाम जोडेको नगरप्रमुख वडको अरोप