धनगढी, २६ साउन- २०७२ सालमा पहलो तिज गित रेकर्ड गरि साङ्गितिक क्षेत्रमा प्रबेस गरेका गायक सुरेन्द्र संगमले यस्पालि को तिजमा पनि “कोठा कोठामा”तिज गित बजारमा ल्यायका छन।हरेक बर्ष झै यो साल पनि तिज नजिकिदै गर्दा गायक संगमले यो गित बजारमा ल्यायका हुन।
अरु बर्षका भन्दा यस्पालि अलि फरक तिज गित श्रीराम फिल्मस युटुब च्यानल बाट आयको छ।यो गितमा सुरेन्द्र संगम को लय,शब्द ,संगित छ भने के बि भण्डारी को ऐरेन्जमा सुर संगित स्टुडियो काठमाण्डौमा रेकर्ड भयको हो।संगम कै निर्देशन रहेको यस गितलाई अनसप बि क ले खिचेका हुन भने अमित बिकले सम्पादक गरेका हुन।
दल बहादुर बोगटी ,राजेश बाबु,बिनोद पनेरु,राजेश दयाल,चते राज अवस्थि,मन बोहरा,कबिता खड्का,सपना आउजि,कल्पना बि सि कलु, कृचियन चौधरी, अभिनय रहेको यो गित पछिल्लो समय र परिस्थिति लाई ध्यानाकर्षण गरि बनाई य को छ। सञ्चारकर्मी ,गित लेखन, लय,शब्द बनाउदै पछिल्लो समयमा म्युजिक भिडियो निर्देशन मा बेस्त संगम का थुप्रै गितहरु बजारमा उपलब्ध छन।आफु कुनै न कुनै बिधा बाट सधै सागितिक श्रेत्रमा लागि रहने जनकारी पनि दिनु भयो।
यो गितको म्युजिक भिडियो हेर्न यहा Click गर्नुहोस्
https://youtu.be/0ZziadArDUE