• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

लकडाउनमा ल्यापटपको माग र मूल्य दुवै बढ्यो

लकडाउनका कारण माग बढेपछि बजारमा ल्यापटपको मूल्य बढेको छ। व्यवसायी तथा उपभोक्ताहरुका अनुसार एउटा ल्यापटपको मूल्य ८ देखि १० हजार रुपैयाँसम्म बढेको छ।

विक्रेताहरुका अनुसार डेल, एसर, आसुस, लेनोभो, एप्पल, एचपी लगायतका नेपालमा बिक्री हुने सबैजसो ब्रान्डका ल्यापटपको मूल्य बढेको छ।लकडाउनका कारण माग र आपूर्तिबीच सन्तुलन नमिल्दा मूल्य बढेको हो। ल्यापटप विक्रेता रिना आचार्यका अनुसार लकडाउनले ल्यापटपको व्यापारमा खासै असर परेको छैन। तर, लकडाउनका कारण आयातमा कठिनाइ भने भएको छ। माग बढेको तर आपूर्ति नियमित हुन नसक्दा मूल्य बढेको व्यवसायीको तर्क छ।

लकडाउनका कारण अफिसको काम घरमै गर्नेको संख्या बढेको छ। यसबाहेक अनलाइन कक्षा, अनलाइन मार्केटिङ लगायतका अनलाइनको काम बढ्न थालेपछि ल्यापटपको माग बढेको छ। तर अन्तर्राष्ट्रिय उडान ठप्प हुँदा विमान चार्टर्ड गरेर सामान ल्याउनुपर्दा बढी रकम लाग्ने हुँदा मूल्य बढेको विक्रेताहरुको भनाइ छ।

न्युरोडस्थित ओसिमा इन्टरप्राइजेज प्रालिका सञ्चालक गणेश बगालेले भने, ‘लकडाउन अवधिभर मैले ल्यापटपको राम्रो व्यापार गरेँ। वर्क फ्रम होम कल्चरका कारण ल्यापटपको माग बढेको छ। तर, आयात गर्नचाहिँ अलि समस्या छ।’

कम्प्युटर एसोसिएसन अफ नेपालका अध्यक्ष नवराज कुँवरका अनुसार डलरको मूल्यवृद्धि, नेपालको मुख्य आयातस्थल चीनमा उत्पादनमा कमी आउनु र नियमित अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण बजारमा ल्यापटपको मूल्य बढेको हो।

बुधबार, असार १७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.