• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

क्लवको सामाजिक अभियानमा युवा व्यबसायी श्रेष्ठको साथ

"एक दिनको क्वारेन्टिनमा नास्ता खुवाउने कार्यक्रममा श्रेष्ठको आर्थिक सहयोग "

धनगढी, २६ जेठ । न्यु उपदेश युवा क्लवको सामाजिक अभियान धनगढीका युवा व्यबसायी श्रेष्ठले साथ दिएका छन् । धनगढी ६ जालीका व्यवसायी श्रेष्ठ किराना पसलका संचालक समेत रहेका गणेश श्रेष्ठले क्वारेन्टिनमा रहेकालाई न्यु उपदेश युवा क्लवको नास्ता खुवाउने कार्यक्रममा एक दिनको नास्ताको आर्थिक सहयोग गरी सोमबार नास्ता खुवाएका छन् ।

युवा व्यबसायी गणेश श्रेष्ठले सोही स्थानको बासुदेवी उच्चमावि क्वारेन्टिनमा रहेकालाई नास्ता खुवाएका हुन् ।न्यु उपदेश युवा क्लवको क्वारेन्टिनमा नास्ता खुवाउने सामाजिक अभियानमा युवा व्यबसायी श्रेष्ठले क्वारेन्टिनमा रहेका ४४ जनाका लागि एक दिनको नास्ता (चना अण्डा) पकाउन आर्थिक सहयोग गर्नुभएको न्यु उपदेश युवा क्लबका अध्यक्ष श्रवण देउबाले जानकारी दिए ।

अध्यक्ष देउबाले सहयोगी मनकारी मनलाई न्यु उपदेश युवा क्लबकातर्फ बाट धन्यवादसमेत प्रकट गरेका छन् । क्लवले क्वारेन्टाईनमा रहेकोलाई हरेक दिन नास्ता खुवाउने अभियान सुरु गरेको छ । उक्त सामाजिक कार्यमा सबैलाई सहयोग गर्न समेत अनुरोध गरेको छ ।

मङ्गलबार, जेठ २७, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.