• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

डा.आरजु राणा देउवा पहलमा सिमामा अलपत्र नेपालीलाई खाना खुवाईदै (फोटो फिचर)

धनगढी । ग्रामिण महिला बिकास तथा एकता केन्द्र रुडुकले भारतबाट आएका नेपालीहरुलाई खाना खुवाएको छ । ग्रामीण महिला बिकास तथा एकता केन्द्र रुडुक कि संस्थापक अध्यक्ष डा.आरज़ु राणा देउवाको आर्थिक सहयोगमा भारतबाट आएर सिमामा अलपत्र परेका नेपालिहरुलाई २ दिन पुग्ने गरी खानाको व्यवस्था गरिएको हो ।

रोयल कोल्याबोरोटिजले बिगत १८ दिन देखी यो खानापनी अभियान सन्चालन गरेको हो। कोरोना सन्त्रासका कारण कैलालीको त्रिनगर नाका हुँदै स्वदेश फर्केर अलपत्र परेका नेपालीलाई खाना खुुवाएको रुडुक कोषाध्यक्ष प्रमिला लम्सालले बताए । लकडाउनका कारण भारतका बिभिन्न शहरमा अलपत्र परेका नागरिकको कैलालीको गौरीफन्टा नाकाबाट उद्धार हुने कार्य जारी रहेको छ ।

यस अघिपनी २०७६ जेठमा आएको हावा हुरिका कारण क्षतीग्रस्त धनगढीका बिभिन्न वडामा रहेका बिपन्न समुदायका गर्भवती, सुत्केरी, एकल महिला तथा बालबालिकालाई खाधान्न, लुगकपडा, पौस्टिक आहर तथा जस्ता पाता बितरण समेत गरिएको थियो। खानापानि अभियानमा ग्रामिण महिला विकास एकता केन्द्र रुडुक कैलालीका अध्यक्ष ममता शाह , सचिव सुनिता राना, कोषाध्यक्ष प्रमिला लम्साल ,सदस्य गिता भण्डारी, सुनिल रैका, मिना जोशी, धर्मराज जोशीको समेत उपस्थिती रहेको थियो ।

सोमबार, जेठ २६, २०७७ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.