धनगढी, २६ जेठ
धनगढी उप–महानगरपालिका वडा नं २ मा रहेका श्री शक्ति यूवा क्लव र राम जानीक यूवा क्लवले भारतबाट भित्रिरहेका यूवाहरुलाई दिनहुँ खाना खुवाउने गरेका छन् ।
वडा नं २ स्थीत नवदुर्गा माध्यमिक विद्यालयमा सुरुको क्वारेन्टाईन गरेर राखेका ब्यक्तिहरुलाई साझ र बिहान खाना खुवाउने गरेको वडा सदस्य रत्ना बिष्टले बताईन । यूवा क्लवका प्रतिनिधिहश्रले दैनिक खाना तयार गरेर खुवाउने गरेका छन् बिष्टले भनिन्, खाना बनाउने काममा पनि यूवाहरु आफै जुटेका छन् ।
अहिले धनगढीको त्रिनगर भन्सार नाकाबाट दैनिक जसो भारतमा रहेका नेपालीहरु भित्रीने गरेका छन् ।
भारतबाट भित्रिएकालाई श्री शक्ति र राम जानकी यूवा क्लवको खाना
भारतबाट भित्रिएकालाई श्री शक्ति र राम जानकी यूवा क्लवको खाना
