काठमाडौं । थप २२६ जनामा कोरोना संक्रमण देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार विभिन्न जिल्लामा गरिएको परीक्षणका क्रममा २ सय २६ जनामाा नयाँ संक्रमण देखिएको हो ।
यो सहित नेपालमा संक्रमण संंख्या १७९५ पुगेको छ। त्यस्तै, थप डडेल्धुराका १ जना २८ वर्षीय पुरुष कोरोना जितेर डिस्चार्ज भएका छन् ।
यो संगै अहिलेसम्म २ सय २३ जना अस्पतालबाट कोरोना जितेर डिस्चार्ज भएका छन् ।
यो पनि :
सुदुरपश्चिममा थप १८ जना कोरोना संक्रमण पुष्टि,
