कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वार्ड नं. ४ लालिगुराउस टोलमा आफ्नै छोराले धारिलो हतियार प्रयोगवाट ५२ वर्षिय तौला रानाको ज्यान गएको छ।
आइतवार दिउसो आपसी विवादमा दिसो १२ वजे तिर छोरा सिमोन रानाले हसिया जस्तै (दाउ) को प्रयोग गरि आफ्नै वावुको हत्या गरेको हो ईलाका प्रहरी कार्यालय झलारीवाट प्रहरी निरिक्षक धर्मेन्द्र रावलको टोली घटनास्थलमा पुगेको छ । घ
टनावारे थप अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरिक्षक रावलले वताए । घटनास्थलवाट अभियुक्त सिमरनलाई पक्राउ गरि थप अनुसन्धानकालागी ईलाका प्रहरी कार्यालय गुलरियाको नियन्त्रणमा राखेको छ ।
