• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

कैलालीमा कोरोनाको र्‍यापिड टेस्टका लागि किट अपुग

सरकारले केही जिल्लामा कोरोना संक्रमण भएनभएको पत्ता लगाउन र्‍यापिड टेस्ट गर्ने निर्णय गरेको भए पनि कैलालीमा  किट भने अपुग हुने देखिएको छ। जिल्लामा चैतमा मात्रै दश हजारभन्दा बढी मानिस भारतका विभिन्न ठाउंँबाट आएको हुन सक्ने स्थानीय तहहरुको अनुमान छ।

स्वास्थ अधिकारीहरु भारतबाट विभिन्न नाका भएर वा लुकेर सो अवधिमा करीब एक लाख ५० हजार मानिस विदेशबाट सुदूरपश्चिममा भित्रिएको बताउंँछन्। हाल सरकारले सुदूरपश्चिममा केवल १० हजार थान मात्र आरडिटी किट उपलब्ध गराएको छ। “यति थोरै परिमाणले ती सबै मान्छेको र्‍यापिड टेष्ट गर्न कसरी पुग्छ?”, एक  स्वास्थ्यकर्मीले भन्नुभयो, ‘‘परीक्षणका लागि आरडिटी किट अभाव हुन्छ।’’

हाल टीकापुर नगरपालिकामा मात्रै चैतभित्र भारतबाट आएर घर फर्केका र क्वारेन्टाइन नबसेर घरमै बसेका करीब पाँच सयदेखि सात सय मानिस हुन सक्ने  बताइएको छ।  यहांँ र्‍यापिड टेष्टका लागि सरकारबाट ६० थान किट मात्रै उपलब्ध भएको नगरपालिका, स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलले बताए।

यस्तै लम्की चुहा नगरपालिकामा समेत र्‍यापिड टेष्टका लागि सरकारले ५० किट मात्र उपलब्ध गराएको छ। लम्की चुहाका स्वास्थ्य शाखा संयोजक जयन्ती बिष्टले भने, ‘‘बाँकी १५ किट रहेको छ, आइतबार टेष्ट गर्छौँ, हामीकहांँ किटभन्दा बढी क्वारेन्टाइमा राखिएका नागरिक छन, कसरी पुग्नू?’’

लम्कीचुहाका विभिन्न वडामा चैतभर भारतबाट घर फर्किएर घरमै बसेकाहरु दुई हजारभन्दा बढी रहेको नगर प्रमुख महादेव बजगाईँ बताउँछन्। सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय, स्वास्थ्य निर्देशनालयका जनस्वास्थ्य अधिकृत ओमप्रकाश जोशी अहिले कैलालीमा पहिलो चरणमा क्वारेन्टाइनमा रहेकाहरुको मात्र जाँच गर्ने गरी काम अगाडि बढाइएको बताउँछन्।

सुदूरपश्चिम, सामाजिक विकास मन्त्रालयका जनस्वास्थ्य अधिकृत नरेन्द्रसिंह कार्कीले संघिय सरकारबाट अहिलेसम्म १० हजार किट आएको बताए। “१० हजार किट प्राप्त भएको छ र १० हजार किट फेरी माग गरेका छौंँ”, कार्कीले भने, ‘‘सबैको परीक्षण गर्ने सरकारको योजना हो। किट आएमा बांँकीको पनि परीक्षण गर्नेछौं।’’

-रासस

शनिबार, चैत २९, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.