• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

सुदूरपश्चिमबाट २७ जनाको नमूना संकलन, १४ को नेगेटिभ १३ को रिर्पोट आउन बाँकी

धनगढी : विश्वव्यापी महामारी कोरोना भाइरस संक्रमणको शंकामा सुदूरपश्चिमबाट पनि अहिले सम्म २७ जनाको नमूना संकलन गरिएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशालाका अनुसार अहिले सम्म सुदूरपश्चिमका विभिन्न अस्पतालहरुबाट २७ जनाको थ्रोट स्वाव संकलन गरि परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएको जनाएको छ।

२७ जना मध्ये १४ जनाको रिर्पोट नेगेटिभ आईसकेको बताउँदै प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले भनिन्, ‘१३ जनाको बुधवार मात्रै नमूना पठाएको छौँ। रिर्पोट आउन केही दिन लाग्छ।’ १४ जनाको हवाई सेवा मार्फत स्वाव पठाईएकोमा लकडाउनपछि हवाई सेवा बन्द हुँदा बाँकी १३ जनाको भने महाकाली अस्पतालको गाडीमा स्वाव पठाईएको समेत उनले दिनेश खवरलाई जानकारी दिईन्।

कोरोना संक्रमित नेपाली युवतीसंगै आएका धनगढीका एक युवक आफ्ना भाई सहित अहिले सेती अस्पतालको आईसोलेसनमा छन्। ति युवकको भने अहिले सम्म स्वाव पठाउन बाँकी रहेको सेती प्रादेशिक अस्पतालका ईमर्जे्न्सि विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए।

‘बिहिवार सुदूरपश्चिमबाट परीक्षणका लागि पठाउन पर्ने ति एक जना युवकको मात्रै नमूना थियो,’ उनले भने, ‘आज विभिन्न पहाडी जिल्लाबाट पनि स्वाव धनगढी पुग्छ र संगै पठाउने तयारी छ।’ अहिले सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा नौँ जनालाई राखिएको छ।

सुदूरपश्चिमबाट नमूना संकलन गरी काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोशालामा पठाउने गरिएको छ। सुदूरपश्चिम प्रदेशमा अहिले सम्म कसैमा पनि कोरोना भेटिएको छैन्। चीनको उहानमा कोरोना संक्रमण सुरु भएलगत्तै त्यहाँबाट नेपाल फर्किएका एक नेपाली विद्यार्थीमा कोरोना संक्रमण पाइएको थियो।

त्यसयता दोस्रोपटक एक नेपाली छात्रामा कोरोना देखियो भने पछिल्लो समय केही दिनअघि मात्र अर्का नेपालीमा पनि कोरोना संक्रमण पुष्टि भएपछि नेपालमा अहिलेसम्म संक्रमितको संख्या तीन पुगेको छ।

शुक्रबार, चैत १४, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.